Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

Visit Nepal 2020 - Ministry of Home Affairs

  1. राहदानी बनाउनको लागि पेश गरेका फारामहरू जाँच/रूजु गर्ने ।
  2. प्रक्रिया पुर्‍याई राहदानी विभागमा पठाउने ।
  3. द्रुत सिफारिसको लागि पेश हुने फाराम रूजु गरी राहदानी विभागमा सिफारिस गर्ने ।
  4. जिल्लाबाटै राहदानी लिनेको हकमा नियमानुसार राजश्‍व बुझ्ने र दैनिक रूपमा बैङ्क दाखिला गर्ने ।
  5. विभागबाट तयार भई आएका राहदानी सुरक्षित रूपमा राखी र सम्बन्धित व्यक्तिलाई वितरण गर्ने ।
  6. राहदानीको फाराम संकलन केन्द्रमा पुर्‍याउने र तयारी राहदानी कार्यालयमा ल्याउने व्यवस्था मिलाउने ।
  7. मासिक प्रतिवेदन तयार गरी पेश गर्ने ।
  8. राहदानीसँग सम्बन्धित अन्य सबै कार्य गर्ने ।