Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

एकिकृत घुम्ति सेवा शिविरको पूर्व तयारीका लागि गरिएको निर्णयहरु

25 दिन अगाडी

2075-10-15


जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजना र भुमिकास्थान नगरपालिकाको समन्वय तथा सहयोगमा मिति २०७५-१०-२४ र २०७५-१०-२५ गते भुमिकास्थान नगरपालिकाको धनचौर र धारापानीमा सञ्‍चालन हुने एकिकृत घुम्ति सेवा शिविरको पूर्व तयारीका लागि प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षता र भुमिकास्थान नगरपालिकाका नगर प्रमुख श्री रेशम थापा र उपप्रमुख श्री खडानन्द बेल्बासेको विशेष उपस्थितिमा तपशिल बमोजिमका सरोकारवाला निकायहरुका प्रमुखहरुबिच पूर्व तयारी बैठक सम्मन्न गरियो ।  

Attached Files