Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रसासन कार्यालय, अर्घाखाची

सन्धिखर्क, अर्घाखाँची

राहदानी सम्बन्धी सूचना

16 दिन अगाडी

2075-07-13


राहदानी आएको छ, छैन बुझनका लागि आफ्नो रसिद नं लिर्इ  सम्पर्क गर्नु होस टोल फ्रि नं॰  १६१८०७७४२०२०८, २०७५ साल असोज ११ गते सम्म आवेदन फाराम भर्नुहुने आवेदकहरूको राहदानी तयार भर्इ वितरण भर्इरहेको हुँदा आवेदनकर्ता स्वयं उपस्थित भई राजस्व तिरेको भौचर, नागरिकता प्रमाणपत्र र पुरानो राहदानी हुनेहरूले सो समेत अनिवार्य साथमा लिर्इ जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।