Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

राहदानी सम्बन्धी सूचना

3 महिना अगाडी

2075-10-10


यस कार्यालयबाट मिति २०७५-०८-२४ देखि २०७५-०९-१५ गतेसम्म राहदानी बनाउनको लागि आवेद दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।

Attached Files