Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

प्रमुख जिल्ला अधिकारीबाट सरकारी कार्यालयको अनुगमन

यो आ.व. २०७६/०७७ को ६ महिना अबधि    बितिसकेको छ, सरकारी कार्यालयहरूले के-कस्तो काम गरेका छन् ? कर्मचारीहरू कस्तो छ, खृ्च कति गरेका छहन्, सेवा प्रवाह कस्तो छ, सेवाग्राहीहरू के भन्छन्, कार्यालय स्वयंलाई केहि समस्या छ कि !, प्रदेश, केन्द्र ले के  गरिदिए अझै   राम्रोसँग काम गर्न सकिन्थ्यो यी विषयहरू बारे  बुझ्‍न कार्यालयमा  स्वयं प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको निरीक्षण ।