Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नायब सुब्बा पदमा कार्यरत श्री गोपाल सिंह खत्रीको असामयिक निधन भएकोले शोकको यस घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मिति २०७७/०६/२७ गतेका दिन यस कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी लगायत अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।