Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

हार्दिक श्रद्धाञ्जली

11 महिना अगाडी

2077-06-26


received_351053712873313.jpeg तस्बिर :

यस कार्यालयमा नायब सुब्बा पदमा कार्यरत श्री गोपाल सिंह खत्रीको यही मिती २०७७/०६/२५ गतेका दिन भएको असामयिक निधनले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची परिवार स्तब्ध भएको छ । निजले लामो समयसम्म यस कार्यालयमा कार्यरत रही सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

पछिल्लो अपडेट गरिएको : 2078-06-10 11:12:32

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers