Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Low Bandwidth Invert Color A- A A+

जिल्ला परिचय 2075-07-16

अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय

  • सिमाना :
    • पूर्व – पाल्पा  ·
    • पश्‍चिम – प्युठान, दाङ    ·
    • उत्तर – गुल्मी   ·
    • दक्षिण – कपिलवस्तु र रुपन्देही
  • क्षेत्रफल : ११९३ वर्ग मि.
  • प्रदेश नं. ५ मा पर्ने यो जिल्लाको अधिकांश भू-भाग महाभारत श्रृङ्खलामा र बाँकी भू-भाग शिवालिक पहाड अन्तर्गत पर्दछ ।
  • २७०-४५’ देखि २८०-०६’ उत्तरी अक्षांश ८००-४५’ देखि ८३०-२३’ पूर्वी देशान्तर सम्म फैलिएको ।
  • कपिलवस्तु जिल्लाको गोरुसिङ्गे देखि ६८ कि.मि. दुरीमा सदरमुकाम सन्धिखर्क बजार रहेको छ ।
  • सुपा देउराली, पाणिनी तपोभूमि, नरसिंह धाम जिल्लाका महत्वपूर्ण धार्मिक तिर्थस्थलहरु छन् ।
  • जनसंख्या : २०७८ को जनगणना अनुसार
    • कुल जनसंख्या : १,७७,०८६
    • महिला : ९६,४१४
    • पुरुष : ८०,६७२
  • राजनितिक विभाजन :
    • निर्वाचन क्षेत्र :
      • प्रतिनिधि सभा – १ 
      • प्रदेश सभा – २
  • कुल मतदाता : १,३८,३२८ जना
    • महिला : ७१,३७० जना
    • पुरुष : ६६,९७८ जना
  • प्रतिनिधित्व :
    • प्रतिनिधि सभा – ३ जना
    • राष्ट्रिय सभा – १ जना
    • प्रदेश सभा – ४ जना
  • स्थानिय तह :
    • नगरपालिका – ३ (सन्धिखर्क, शितगंगा, भूमिकास्थान)
    • गाउँपालिका – ३ (छत्रदेव, मालारानी, पाणिनी)
    • वडा संख्या – ६१ वटा


Last Updated : 2083-01-17 17:03:08

© All Rights Reserved to District Administration Office, Arghakhanchi .