मनसुन पूर्वतयारी कार्यशाला सम्पन्न
2076-02-21
2076-02-21
Images :
२०७६ जेठ २० गते जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षता र मालारानी र छत्रदेव गाउँपालिकाका अध्यक्ष सहितको उपस्थितिमा मनसुन पूर्व तयारी कार्ययोजना २०७६ लाई कार्यान्वयन गर्ने सन्धर्भमा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य लगायत विषयगत कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु, लगायतको उपस्थितिमा मनसुन पूर्व तयारी कार्यशाला गोष्ठी सम्पन्न भयो ।
