Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Saturday, Bhadra 27, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

पाणिनी गाउँपालिकाको दुर्गाफाटमा एकिकृत घुम्ति सेवा शिविर सम्पन्न

2075-12-03 2075-12-03

53781162_343936079581237_5790847591369408512_n.jpg Images :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पाणिनी गाउपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७५।१२।०२ गते शनीवारका दिन पाणिनी गाँउपालिकामा पर्ने दुर्गाफाँट स्थित दुर्वाशेश्वर मा. वि.  को प्रांगणमा एक दिवसीय एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । पाणिनी गाउँपालिकाका प्राय सबै वडाका सेवाग्रहीको सहभागिता रहेको उक्त शिविरमा झण्डै ४००० जना सेवाग्रहीले सेवा प्राप्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेबाट पहिलो नागरिकता प्रदान गरी विहान ८:३० वजे शुभारम्भ भएको उक्त एकिकृत घुम्तिशिविरमा प्रदान गरिएको सेवा प्रवाहको विवरण देहाय बमोजिम रहेको छ । उक्त शिविरमा सेवाग्राहीलाई सहजरूपमा सेवा प्राप्तिको लागि पाणिनी गाउँपालिकाले निशुल्क यातायात सेवा समेत सञ्चालन गरेको थियो ।

क्रसं

कार्यालय

कार्यविवरण

कार्यप्रगति

जिल्ला प्रशासन कार्यालय

नागरिकता वितरण

महिला १८४ र पुरूष ९९ जना गरी कूल २८३ जना

 

 

विभिन्न विषयमा प्रमाणित

पाणिनी गाउपालिका

जेष्ठ नागरिक परिचयपत्र

४५५ जना

अर्घाखाँची अस्पताल

निशुल्क स्वास्थ्य सेवा

५३० जना

 

 

पाठेघर सम्बन्धी रोगको निशुल्क परीक्षण

५० जना

आयुर्वेद अस्पताल

निशुल्क स्वास्थ्य सेवा

४४५ जना

आँखा अस्पताल

निशुल्क स्वास्थ्य शिविर

७१० जना

जिल्ला निर्वाचन कार्यालय

फोटो सहितको मतदाता नाम दर्ता

३०४

जिल्ला प्रहरी कार्यालय

लागू औषध तथा मदिरा नियन्त्रण लगायतका विषयमा अनुशिक्षण

सम्पन्न (शिक्षक तथा ११ र १२ कक्षाका विद्यार्थी गरी करिव १०० जना सहभागी)

कृषि ज्ञान केन्द्र

माटो परीक्षण तथा परामर्श

५३

नेपाल टेलिकम

सिम तथा रिम वितरण

१३१

१०

घरेलु तथा साना उद्योग विकास समिति

फर्म दर्ता तथा नविकरण

१९

११

वन डिविजन कार्यालय

डढेलो नियन्त्रण मानव वन्यजन्तु द्वन्द न्यूनीकरण लगायतका विषयमा परामर्श

सम्पन्न (सरोकारावालाहरू करिव ६० जना सहभागी)

१२

पशु विकास विज्ञ केन्द्र

निशुल्क पशु औषधि वितरण

१०८

१३

सुहारा

पोषण सम्बन्धी परामर्श

परामर्श सेवा

१४

पाणिनी गाउपालिका/ जिल्ला प्रशासन कार्यालय/ जिल्ला प्रहरी कार्यालय

हेलीप्याड निर्माण

अनुगमन सम्पन्न

Last Updated : 2083-05-25 11:04:32

© All Rights Reserved to District Administration Office, Arghakhanchi