नेपाली नागरिकता प्रमाणपत्र (प्रतिलिपी)
Charge (English)
निशुल्क
Duration (English)
प्रक्रिया पुगेको भए पेश भएकै दिन
Documents
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको प्रतिलिपी फाराम ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
- कर्मचारी परिवारको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र ।
Procedures
कोठा नं. ८
