Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Arghakhanchi

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

नेपाली नागरिकता प्रमाणपत्र वंशज

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

निःशुल्क
 
Responsible Officer/Section Tej Prasad Damase - नागरिकता तथा प्रतिलिपी (Room no. - 8)
Complain Officer Toy Narayan Subedi

फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-१ ।
जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
बाबु वा वंशज खुल्ने आमा, दाजुभाई मध्येको नेपाली नागरिकता प्रमाणपत्र ।
हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र ।
बसाईसरी आएको हकमा बसाई-सराई (आएको र गएको) को प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख ।
कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र ।
प्रमाणिकरण गर्न आवश्यक देखिएकोमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का ।

कोठा नं. ८

2

नेपाली नागरिकता प्रमाणपत्र (वैवाहिक अंगिकृत)

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

निशुल्क

Responsible Officer/Section Tej Prasad Damase - नागरिकता तथा प्रतिलिपी (Room no. - 8)
Complain Officer Toy Narayan Subedi

फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-७ फाराम ।
पतिको नेपाली नागरिकताको प्रमाणपत्र ।
विवाहदर्ताको प्रमाणपत्र । विदेशी नागरिकताको प्रमाणपत्र लिएको हकमा त्याग गर्न नेपाल स्थित दुतावासबाट सम्बन्धित देशमा पठाईएको पत्रको बोधार्थ प्रति ।
हुलाकबाट पत्र रजिष्ट्री गरी पठाईएको रसिद ।
हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।

कोठा नं. ८

3

नेपाली नागरिकता प्रमाणपत्र (प्रतिलिपी)

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

निशुल्क

Responsible Officer/Section Tej Prasad Damase - नागरिकता तथा प्रतिलिपी (Room no. - 8)
Complain Officer Toy Narayan Subedi

फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको प्रतिलिपी फाराम ।
हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
कर्मचारी परिवारको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र ।

कोठा नं. ८

4

नाबालक परिचय पत्र

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

निशुल्क

Responsible Officer/Section Tej Prasad Damase - नागरिकता तथा प्रतिलिपी (Room no. - 8)
Complain Officer Toy Narayan Subedi

फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहको सिफारिस ।
बाबुआमाको नेपाली नागरिकता प्रमाणपत्र ।
जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
संरक्षकको नेपाली नागरिकता प्रमाणपत्र ।
हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।

कोठा नं. ८

5

E-passport/राहदानी नयाँ MRP

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

रु. ५०००/-

Responsible Officer/Section राहदानी शाखा (Room no. - 12)
Complain Officer Toy Narayan Subedi
विद्य‌ुतिय राहदानी नयाँको लागि 

राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको Onlile फारम ।
नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।

राहदानी नयाँको लागि

राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको फारम २ प्रति।
नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।

कोठा नं. ११

6

MRP राहदानी हराएको/नविकरण

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

नविकरणको लागि रु. ५०००/-

पुरानो राहदानी च्यातिएको, केरमेट गरिएको, कुनै तरिकाले बिगारेको, ट्राभल्स डकुमेन्टबाट फिर्ता आएको, हराएको वा ड्यामेज भएको हकमा रु. १०,०००/- (पुरानो राहदानी सहित)

Responsible Officer/Section राहदानी शाखा (Room no. - 12)
Complain Officer Toy Narayan Subedi

राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
सक्कलै रादानी ।
विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।

कोठा नं. ११

7

द्रुत MRP राहदानी सिफारिस

Duration (English)

प्रक्रिया पुगेको भए पेश भएकै दिन

Charge (English)

निशुल्क
 
Responsible Officer/Section राहदानी शाखा (Room no. - 12)
Complain Officer Toy Narayan Subedi

राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।

कोठा नं. १२

8

संस्था दर्ता

Duration (English)

पेश भएकै दिनदेखि प्रक्रिया सुरु भई प्रक्रिया पुगेको दिन ।

Charge (English)

रु. १०००/-

Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

साधारण भेलाबाट पारित भएको कार्य समितिको संस्थादर्ता सम्बन्धि निर्णय ।
तदर्थ कार्यसमितिका पदाधिकारीहरुको फोटोसहितको वैयक्तिक विवरण ।
सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ।
कार्यसमितिका सदस्यहरुले सहिछाप गरेको विधान ३ प्रति ।
तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
कार्यसमितिका सदस्यहरुको चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन ।

कोठा नं. १०

9

संस्था नविकरण

Duration (English)

पेश भएकै दिन

Charge (English)

आश्विन मसान्त सम्म रु. ५००/- त्यसपछि रु. १०००/-

Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

लेखापरीक्षण प्रतिवेदन २ प्रति ।
गैर सरकारी संस्थाको वार्षिक प्रतिवेदन ।
सम्बन्धित स्थानीय तहको सिफारिस ।
नविकरण सम्बन्धि कार्यसमितिको निर्णय ।
कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
वैदेशिक सहयोग भए समाज कल्याण परिषद्को सिफारिस पत्र ।

कोठा नं. १०

10

संस्था शाखा विस्तार

Duration (English)

पेश भएकै दिन

Charge (English)

नि:शुल्क

Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

केन्द्रिय संस्थाको विधानको प्रतिलिपी ।
केन्द्रिय संस्थाको शाखा विस्तार गर्ने सम्बन्धि निर्णय ।
केन्द्रिय संस्थाको शाखा विस्तारको लागि लेखेको पत्र ।
जिल्ला स्तरीय कार्य समितिको गठन गरेको र शाखा विस्तार गरी सञ्चालन गर्ने सम्बन्धि निर्णय ।
कार्य समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी/ नागरिकता बाहिरी जिल्लाको भए बसाईसराई/ विवाह दर्ताको प्रतिलिपी ।
सम्बन्धित स्थानीय तहको सिफारिस ।
शाखा विस्तार गरिदिने व्यहोराको निवेदन ।
केन्द्रिय संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
केन्द्रिय संस्थाको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

कोठा नं. १०

11

संस्थाको विधान संशोधन

Duration (English)

पेश भएकै दिन

Charge (English)

निशुल्क
 
Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

विधानको फोटोकपी ।
संशोधित विधानको ३ प्रति । 
संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी ।
साधारण सभाबाट दुई तिहाई बहुमतले पारित गरेको विधान संशोधन सम्बन्धि निर्णयको फोटोकपी ।
संशोधन गर्नुपर्ने दफा उल्लेख भएको संस्थाको पत्र ।

कोठा नं. १०

12

हातहतियार नामसारी

Duration (English)

कागजातहरु पुरा भए पेश भएकै दिन

Charge (English)

रु. १०००/-

Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

हातहतियार तथा खरखजाना ऐनको अनुसूची १ (क) र (ख) बमोजिम भरिएको फाराम ।
हकदार खुल्ने कागज ।
हातहतियार खरखजानाको अनुमतिपत्र ।
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको छायाँप्रति ।

कोठा नं. १०

13

हातहतियार नविकरण

Duration (English)

कागजातहरु पुरा भए पेश भएकै दिन

Charge (English)
Responsible Officer/Section Pratik Parajuli - स्थानीय प्रशासन तथा शा.सु. शाखा (Room no. - 13)
Complain Officer Toy Narayan Subedi

नविकरणका लागि लेखिएको सक्कलै निवेदन वा पत्र ।
लाइसेन्सका लागि निवेदन ।
लाइसेन्स बुक र हतियार साथमा लिई आउनुपर्नेछ ।

कोठा नं. १०

14

मुद्दा थुनछेक आदेश

Duration (English)

अभियोग पेश भएकै दिन इजलास बसे सोहि दिन वा इजलास बसेको दिन

Charge (English)

प्रमुख जिल्ला अधिकारीले तोके बमोजिम

Responsible Officer/Section Krishna Prasad Gyawali - मुद्दा तथा ठाडो उजुरी शाखा (Room no. - 5)
Complain Officer Toy Narayan Subedi
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाई पेश गरेको मुद्दाको सक्कलै मिसिल र प्रतिवादी समेत ।

कोठा नं. ५

15

विपद् सम्बन्धि राहत वितरण

Duration (English)

कागजात पेश भएको १ दिन पछि

Charge (English)

नि:शुल्क

Responsible Officer/Section Krishna Prasad Gyawali - गुनासो सुनुवाई तथा विपद् व्यवस्थापन शाखा (Room no. - 5)
Complain Officer Toy Narayan Subedi

सम्बन्धितको निवेदन ।
स्थानीय तहको सिफारिस ।
प्रहरी प्रतिवेदन/मुचुल्का ।
परिचय खुल्ने प्रमाणपत्र ।
बैंक खाता नम्बर ।

कोठा नं. ५

16

आर्थिक प्रशासन शाखा

Duration (English)
Charge (English)
Responsible Officer/Section Om Prakash Shrestha - आर्थिक प्रशासन शाखा (Room no. - 6)
Complain Officer Toy Narayan Subedi
१. धरौटी फिर्ता

निवेेदन
धरौटी जम्मा गरेको सक्कल रसिद
मुद्दा फाँटको सिफारिस
फैसलाको फोटोकपी
नागरिकताको फोटोकपी

२. वैदेशिक रोजगार क्षतिपूर्ती रकम वितरण

हकदारको निवेदन
मृतक र हकवालाको नागरिकताको फोटोकपी
मृतक र हकवालाको नाता प्रमाणित
मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी
विदेशबाट आएका Death Certificate, शव स्थानान्तरण पत्रको फोटोकपी
हकवाला खुलेको वडा कार्यालयको सिफारिस
विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र

३. मुआब्जा / क्षतिपुर्ति रकम वितरण

जग्गा/घरधनीको निवेदन
वडा कार्यालयको सिफारिस
नागरिकता प्रमाणपत्रको फोटोकपी
कित्ता नं. खुलेको लालपूर्जाको फोटोकपी
जग्गा अधिग्रहण गरेको कार्यालयको सिफारिस

४. विपद राहत वितरण (मृतकको हकमा)

हकवालाको निवेदन
मृतक र हकवालाको नागरिकता प्रमाणपत्रको फोटोकपी
मृतक र हकवालाको नाता प्रमाणित 
लांशजाच मुचुल्का / प्रहरी प्रतिवेदन
मृत्यु दर्ता प्रमाणपत्र
हकवाला खुलेको वडा कार्यालयको सिफारिस

५. आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्‍त जस्तापाताको रकम

निवेदन
घटना पछिको र घर निर्माण पश्‍चातको फोटो
प्रहरी सर्जमिन मुचुल्का
जस्तापाता खरिद गरेको VAT बिल
वडा कार्यालयको सिफारिस

कोठा नं. ६

Last Updated : 2083-01-17 17:03:08

© All Rights Reserved to District Administration Office, Arghakhanchi .