संस्था शाखा विस्तार
शुल्क
नि:शुल्क
लाग्ने समय
पेश भएकै दिन
कागजातहरु
- केन्द्रिय संस्थाको विधानको प्रतिलिपी ।
- केन्द्रिय संस्थाको शाखा विस्तार गर्ने सम्बन्धि निर्णय ।
- केन्द्रिय संस्थाको शाखा विस्तारको लागि लेखेको पत्र ।
- जिल्ला स्तरीय कार्य समितिको गठन गरेको र शाखा विस्तार गरी सञ्चालन गर्ने सम्बन्धि निर्णय ।
- कार्य समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी/ नागरिकता बाहिरी जिल्लाको भए बसाईसराई/ विवाह दर्ताको प्रतिलिपी ।
- सम्बन्धित स्थानीय तहको सिफारिस ।
- शाखा विस्तार गरिदिने व्यहोराको निवेदन ।
- केन्द्रिय संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- केन्द्रिय संस्थाको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
प्रक्रियाहरु
कोठा नं. १०
