1 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
निःशुल्क
|
जिम्मेवार कर्मचारी/शाखा |
तेज प्रसाद दमासे
-
नागरिकता तथा प्रतिलिपी
(कोठा नं - 8)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-१ ।
- जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
- बाबु वा वंशज खुल्ने आमा, दाजुभाई मध्येको नेपाली नागरिकता प्रमाणपत्र ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
- नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
- विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र ।
- बसाईसरी आएको हकमा बसाई-सराई (आएको र गएको) को प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख ।
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र ।
- प्रमाणिकरण गर्न आवश्यक देखिएकोमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का ।
|
कोठा नं. ८
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
2 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
निशुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
तेज प्रसाद दमासे
-
नागरिकता तथा प्रतिलिपी
(कोठा नं - 8)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-७ फाराम ।
- पतिको नेपाली नागरिकताको प्रमाणपत्र ।
- विवाहदर्ताको प्रमाणपत्र । विदेशी नागरिकताको प्रमाणपत्र लिएको हकमा त्याग गर्न नेपाल स्थित दुतावासबाट सम्बन्धित देशमा पठाईएको पत्रको बोधार्थ प्रति ।
- हुलाकबाट पत्र रजिष्ट्री गरी पठाईएको रसिद ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
|
कोठा नं. ८
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु
|
|
3 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
निशुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
तेज प्रसाद दमासे
-
नागरिकता तथा प्रतिलिपी
(कोठा नं - 8)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको प्रतिलिपी फाराम ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
- कर्मचारी परिवारको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र ।
|
कोठा नं. ८
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु
|
|
4 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
निशुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
तेज प्रसाद दमासे
-
नागरिकता तथा प्रतिलिपी
(कोठा नं - 8)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहको सिफारिस ।
- बाबुआमाको नेपाली नागरिकता प्रमाणपत्र ।
- जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
- संरक्षकको नेपाली नागरिकता प्रमाणपत्र ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
|
कोठा नं. ८
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय,कैलाली
,
जिल्ला प्रशासन कार्यालय,बाजुरा
,
इलाका प्रशासन कार्यालय, सुखड, कैलाली
,
ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली
|
|
5 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
रु. ५०००/- |
जिम्मेवार कर्मचारी/शाखा |
राहदानी शाखा
(कोठा नं - 12)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
|
कोठा नं. १२
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
6 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
नविकरणको लागि रु. ५०००/-
पुरानो राहदानी च्यातिएको, केरमेट गरिएको, कुनै तरिकाले बिगारेको, ट्राभल्स डकुमेन्टबाट फिर्ता आएको, हराएको वा ड्यामेज भएको हकमा रु. १०,०००/- (पुरानो राहदानी सहित) |
जिम्मेवार कर्मचारी/शाखा |
राहदानी शाखा
(कोठा नं - 12)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
- सक्कलै रादानी ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
|
कोठा नं. १२
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
7 |
लाग्ने समय |
प्रक्रिया पुगेको भए पेश भएकै दिन |
शुल्क |
निशुल्क
|
जिम्मेवार कर्मचारी/शाखा |
राहदानी शाखा
(कोठा नं - 12)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
|
कोठा नं. १२
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
8 |
लाग्ने समय |
पेश भएकै दिनदेखि प्रक्रिया सुरु भई प्रक्रिया पुगेको दिन । |
शुल्क |
रु. १०००/- |
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- साधारण भेलाबाट पारित भएको कार्य समितिको संस्थादर्ता सम्बन्धि निर्णय ।
- तदर्थ कार्यसमितिका पदाधिकारीहरुको फोटोसहितको वैयक्तिक विवरण ।
- सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ।
- कार्यसमितिका सदस्यहरुले सहिछाप गरेको विधान ३ प्रति ।
- तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
- कार्यसमितिका सदस्यहरुको चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय, रौतहट
,
जिल्ला प्रशासन कार्यालय, सुनसरी
,
जिल्ला प्रशासन कार्यालय, सोलुखुम्वु
|
|
9 |
लाग्ने समय |
पेश भएकै दिन |
शुल्क |
आश्विन मसान्त सम्म रु. ५००/- त्यसपछि रु. १०००/- |
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- लेखापरीक्षण प्रतिवेदन २ प्रति ।
- गैर सरकारी संस्थाको वार्षिक प्रतिवेदन ।
- सम्बन्धित स्थानीय तहको सिफारिस ।
- नविकरण सम्बन्धि कार्यसमितिको निर्णय ।
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
- वैदेशिक सहयोग भए समाज कल्याण परिषद्को सिफारिस पत्र ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
,
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय, रौतहट
,
जिल्ला प्रशासन कार्यालय, झापा
,
जिल्ला प्रशासन कार्यालय, जुम्ला
|
|
10 |
लाग्ने समय |
पेश भएकै दिन |
शुल्क |
नि:शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- केन्द्रिय संस्थाको विधानको प्रतिलिपी ।
- केन्द्रिय संस्थाको शाखा विस्तार गर्ने सम्बन्धि निर्णय ।
- केन्द्रिय संस्थाको शाखा विस्तारको लागि लेखेको पत्र ।
- जिल्ला स्तरीय कार्य समितिको गठन गरेको र शाखा विस्तार गरी सञ्चालन गर्ने सम्बन्धि निर्णय ।
- कार्य समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी/ नागरिकता बाहिरी जिल्लाको भए बसाईसराई/ विवाह दर्ताको प्रतिलिपी ।
- सम्बन्धित स्थानीय तहको सिफारिस ।
- शाखा विस्तार गरिदिने व्यहोराको निवेदन ।
- केन्द्रिय संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- केन्द्रिय संस्थाको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
11 |
लाग्ने समय |
पेश भएकै दिन |
शुल्क |
निशुल्क
|
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- विधानको फोटोकपी ।
- संशोधित विधानको ३ प्रति ।
- संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी ।
- साधारण सभाबाट दुई तिहाई बहुमतले पारित गरेको विधान संशोधन सम्बन्धि निर्णयको फोटोकपी ।
- संशोधन गर्नुपर्ने दफा उल्लेख भएको संस्थाको पत्र ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
,
जिल्ला प्रशासन कार्यालय, पाँचथर
,
जिल्ला प्रशासन कार्यालय, भक्तपुर
|
|
12 |
लाग्ने समय |
कागजातहरु पुरा भए पेश भएकै दिन |
शुल्क |
रु. १०००/- |
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- हातहतियार तथा खरखजाना ऐनको अनुसूची १ (क) र (ख) बमोजिम भरिएको फाराम ।
- हकदार खुल्ने कागज ।
- हातहतियार खरखजानाको अनुमतिपत्र ।
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
13 |
लाग्ने समय |
कागजातहरु पुरा भए पेश भएकै दिन |
शुल्क |
|
जिम्मेवार कर्मचारी/शाखा |
नारायण प्रसाद दमासे
-
स्थानीय प्रशासन तथा शा.सु. शाखा
(कोठा नं - 13)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- नविकरणका लागि लेखिएको सक्कलै निवेदन वा पत्र ।
- लाइसेन्सका लागि निवेदन ।
- लाइसेन्स बुक र हतियार साथमा लिई आउनुपर्नेछ ।
|
कोठा नं. १०
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
14 |
लाग्ने समय |
अभियोग पेश भएकै दिन इजलास बसे सोहि दिन वा इजलास बसेको दिन |
शुल्क |
प्रमुख जिल्ला अधिकारीले तोके बमोजिम |
जिम्मेवार कर्मचारी/शाखा |
Pomnarayan Kunwar
-
मुद्दा तथा ठाडो उजुरी शाखा
(कोठा नं - 5)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाई पेश गरेको मुद्दाको सक्कलै मिसिल र प्रतिवादी समेत ।
|
कोठा नं. ५
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
15 |
लाग्ने समय |
कागजात पेश भएको १ दिन पछि |
शुल्क |
नि:शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
Pomnarayan Kunwar
-
गुनासो सुनुवाई तथा विपद् व्यवस्थापन शाखा
(कोठा नं - 5)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
- सम्बन्धितको निवेदन ।
- स्थानीय तहको सिफारिस ।
- प्रहरी प्रतिवेदन/मुचुल्का ।
- परिचय खुल्ने प्रमाणपत्र ।
- बैंक खाता नम्बर ।
|
कोठा नं. ५
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|
16 |
लाग्ने समय |
|
शुल्क |
|
जिम्मेवार कर्मचारी/शाखा |
ओम प्रकाश श्रेष्ठ
-
आर्थिक प्रशासन शाखा
(कोठा नं - 6)
|
गुनासो सुन्ने कर्मचारी |
शशीधर घिमिरे
|
|
१. धरौटी फिर्ता
- निवेेदन
- धरौटी जम्मा गरेको सक्कल रसिद
- मुद्दा फाँटको सिफारिस
- फैसलाको फोटोकपी
- नागरिकताको फोटोकपी
२. वैदेशिक रोजगार क्षतिपूर्ती रकम वितरण
- हकदारको निवेदन
- मृतक र हकवालाको नागरिकताको फोटोकपी
- मृतक र हकवालाको नाता प्रमाणित
- मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी
- विदेशबाट आएका Death Certificate, शव स्थानान्तरण पत्रको फोटोकपी
- हकवाला खुलेको वडा कार्यालयको सिफारिस
- विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र
३. मुआब्जा / क्षतिपुर्ति रकम वितरण
- जग्गा/घरधनीको निवेदन
- वडा कार्यालयको सिफारिस
- नागरिकता प्रमाणपत्रको फोटोकपी
- कित्ता नं. खुलेको लालपूर्जाको फोटोकपी
- जग्गा अधिग्रहण गरेको कार्यालयको सिफारिस
४. विपद राहत वितरण (मृतकको हकमा)
- हकवालाको निवेदन
- मृतक र हकवालाको नागरिकता प्रमाणपत्रको फोटोकपी
- मृतक र हकवालाको नाता प्रमाणित
- लांशजाच मुचुल्का / प्रहरी प्रतिवेदन
- मृत्यु दर्ता प्रमाणपत्र
- हकवाला खुलेको वडा कार्यालयको सिफारिस
५. आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त जस्तापाताको रकम
- निवेदन
- घटना पछिको र घर निर्माण पश्चातको फोटो
- प्रहरी सर्जमिन मुचुल्का
- जस्तापाता खरिद गरेको VAT बिल
- वडा कार्यालयको सिफारिस
|
कोठा नं. ६
|
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
|
|