विपद् सम्बन्धि राहत वितरण
शुल्क
नि:शुल्क
लाग्ने समय
कागजात पेश भएको १ दिन पछि
कागजातहरु
- सम्बन्धितको निवेदन ।
- स्थानीय तहको सिफारिस ।
- प्रहरी प्रतिवेदन/मुचुल्का ।
- परिचय खुल्ने प्रमाणपत्र ।
- बैंक खाता नम्बर ।
प्रक्रियाहरु
कोठा नं. ५
नि:शुल्क
कागजात पेश भएको १ दिन पछि
कोठा नं. ५
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .