सम्पर्क
गुनासो गर्नुहोस्
गृह मन्त्रालय
टेलिफोन निर्देशिका
नेपाली
English
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला परिचय
कार्यालय परिचय
संगठन संरचना
पूर्व कार्यालय प्रमुखहरूको नामावली
कर्मचारी विवरण
नागरिक सेवा वडापत्र
कोठा नं. सहितको नागरिक वडापत्र
प्रगति विवरण
कार्य सम्पादन सम्झौताको प्रगति विवरण
मासिक प्रगति विवरण
(स्वत: प्रकाशन (Proactive DIsclosure)
वार्षिक प्रगति विवरण
नागरिक सुनुवाई
घुम्ती शिविर सञ्चालन
अन्य
विपद् व्यवस्थापन
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (DPRP)
आपत्कालिन कार्ययोजना
कार्ययोजना
DDMC का निर्णयहरू
राहत वितरण सम्बन्धी विवरण
प्रकाशनहरु
राहदानी विवरण
डाउनलोड
निवेदन ढाँचा / नमुना
सम्पर्क विवरण
हाम्रो बारेमा
जिल्ला परिचय
हाम्रो बारेमा
जिल्ला परिचय
कार्यालय परिचय
संगठन संरचना
पूर्व कार्यालय प्रमुखहरूको नामावली
कर्मचारी विवरण
जिल्ला परिचय
2075-07-16
अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय
सिमाना :
पूर्व – पाल्पा ·
पश्चिम – प्युठान, दाङ ·
उत्तर – गुल्मी ·
दक्षिण – कपिलवस्तु र रुपन्देही
क्षेत्रफल :
११९३ वर्ग मि.
प्रदेश नं. ५ मा पर्ने यो जिल्लाको अधिकांश भू-भाग महाभारत श्रृङ्खलामा र बाँकी भू-भाग शिवालिक पहाड अन्तर्गत पर्दछ ।
२७०-४५’ देखि २८०-०६’ उत्तरी अक्षांश ८००-४५’ देखि ८३०-२३’ पूर्वी देशान्तर सम्म फैलिएको ।
कपिलवस्तु जिल्लाको गोरुसिङ्गे देखि ६८ कि.मि. दुरीमा सदरमुकाम सन्धिखर्क बजार रहेको छ ।
सुपा देउराली, पाणिनी तपोभूमि, नरसिंह धाम जिल्लाका महत्वपूर्ण धार्मिक तिर्थस्थलहरु छन् ।
जनसंख्या : २०७८ को जनगणना अनुसार
कुल जनसंख्या : १,७७,०८६
महिला : ९६,४१४
पुरुष : ८०,६७२
राजनितिक विभाजन :
निर्वाचन क्षेत्र :
प्रतिनिधि सभा – १
प्रदेश सभा – २
कुल मतदाता : १,३८,३२८ जना
महिला : ७१,३७० जना
पुरुष : ६६,९७८ जना
प्रतिनिधित्व :
प्रतिनिधि सभा – ३ जना
राष्ट्रिय सभा – १ जना
प्रदेश सभा – ४ जना
स्थानिय तह :
नगरपालिका – ३ (सन्धिखर्क, शितगंगा, भूमिकास्थान)
गाउँपालिका – ३ (छत्रदेव, मालारानी, पाणिनी)
वडा संख्या – ६१ वटा
पछिल्लो अपडेट गरिएको : 2082-09-30 16:25:47
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
.