Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकता प्रमाणपत्र (वैवाहिक अंगिकृत)

शुल्क

निशुल्क



लाग्ने समय

प्रक्रिया पुगेको भए पेश भएकै दिन

कागजातहरु

  • फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-७ फाराम ।
  • पतिको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • विवाहदर्ताको प्रमाणपत्र । विदेशी नागरिकताको प्रमाणपत्र लिएको हकमा त्याग गर्न नेपाल स्थित दुतावासबाट सम्बन्धित देशमा पठाईएको पत्रको बोधार्थ प्रति ।
  • हुलाकबाट पत्र रजिष्ट्री गरी पठाईएको रसिद ।
  • हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।


प्रक्रियाहरु

कोठा नं. ८

गुनासो सुन्ने कर्मचारी
कमलराज ढकाल
पछिल्लो अपडेट गरिएको : 2080-02-09 09:55:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers