Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकता प्रमाणपत्र वंशज

शुल्क

निःशुल्क
 



लाग्ने समय

प्रक्रिया पुगेको भए पेश भएकै दिन

कागजातहरु

  • फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-१ ।
  • जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
  • बाबु वा वंशज खुल्ने आमा, दाजुभाई मध्येको नेपाली नागरिकता प्रमाणपत्र ।
  • हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
  • नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
  • विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र ।
  • बसाईसरी आएको हकमा बसाई-सराई (आएको र गएको) को प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख ।
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र ।
  • प्रमाणिकरण गर्न आवश्यक देखिएकोमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का ।


प्रक्रियाहरु

कोठा नं. ८

गुनासो सुन्ने कर्मचारी
बेद प्रसाद खरेल
पछिल्लो अपडेट गरिएको : 2082-01-05 14:51:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers