Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आर्थिक प्रशासन शाखा

शुल्क



लाग्ने समय

कागजातहरु

१. धरौटी फिर्ता

  • निवेेदन
  • धरौटी जम्मा गरेको सक्कल रसिद
  • मुद्दा फाँटको सिफारिस
  • फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी

२. वैदेशिक रोजगार क्षतिपूर्ती रकम वितरण

  • हकदारको निवेदन
  • मृतक र हकवालाको नागरिकताको फोटोकपी
  • मृतक र हकवालाको नाता प्रमाणित
  • मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी
  • विदेशबाट आएका Death Certificate, शव स्थानान्तरण पत्रको फोटोकपी
  • हकवाला खुलेको वडा कार्यालयको सिफारिस
  • विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र

३. मुआब्जा / क्षतिपुर्ति रकम वितरण

  • जग्गा/घरधनीको निवेदन
  • वडा कार्यालयको सिफारिस
  • नागरिकता प्रमाणपत्रको फोटोकपी
  • कित्ता नं. खुलेको लालपूर्जाको फोटोकपी
  • जग्गा अधिग्रहण गरेको कार्यालयको सिफारिस

४. विपद राहत वितरण (मृतकको हकमा)

  • हकवालाको निवेदन
  • मृतक र हकवालाको नागरिकता प्रमाणपत्रको फोटोकपी
  • मृतक र हकवालाको नाता प्रमाणित 
  • लांशजाच मुचुल्का / प्रहरी प्रतिवेदन
  • मृत्यु दर्ता प्रमाणपत्र
  • हकवाला खुलेको वडा कार्यालयको सिफारिस

५. आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्‍त जस्तापाताको रकम

  • निवेदन
  • घटना पछिको र घर निर्माण पश्‍चातको फोटो
  • प्रहरी सर्जमिन मुचुल्का
  • जस्तापाता खरिद गरेको VAT बिल
  • वडा कार्यालयको सिफारिस

 



प्रक्रियाहरु

कोठा नं. ६

गुनासो सुन्ने अधिकारी
तोय नारायण सुवेदी
पछिल्लो अपडेट गरिएको : 2083-02-19 13:27:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .