Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

द्रुत MRP राहदानी सिफारिस

शुल्क

निशुल्क
 



लाग्ने समय

प्रक्रिया पुगेको भए पेश भएकै दिन

कागजातहरु

  • राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
  • हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
  • विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।


प्रक्रियाहरु

कोठा नं. १२

जिम्मेवार कर्मचारी/शाखा

राहदानी शाखा
(कोठा नं - 12)

गुनासो सुन्ने कर्मचारी
कमलराज ढकाल
पछिल्लो अपडेट गरिएको : 2080-02-09 09:55:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers