राहदानी शाखा
| कोठा नं | 12 |
|---|---|
| इमेल | lxghimire@gmail.com |
अन्य जानकारी
- राहदानी बनाउनको लागि पेश गरेका फारामहरू जाँच/रूजु गर्ने ।
- प्रक्रिया पुर्याई राहदानी विभागमा पठाउने ।
- द्रुत सिफारिसको लागि पेश हुने फाराम रूजु गरी राहदानी विभागमा सिफारिस गर्ने ।
- जिल्लाबाटै राहदानी लिनेको हकमा नियमानुसार राजश्व बुझ्ने र दैनिक रूपमा बैङ्क दाखिला गर्ने ।
- विभागबाट तयार भई आएका राहदानी सुरक्षित रूपमा राखी र सम्बन्धित व्यक्तिलाई वितरण गर्ने ।
- राहदानीको फाराम संकलन केन्द्रमा पुर्याउने र तयारी राहदानी कार्यालयमा ल्याउने व्यवस्था मिलाउने ।
- मासिक प्रतिवेदन तयार गरी पेश गर्ने ।
- राहदानीसँग सम्बन्धित अन्य सबै कार्य गर्ने ।
