नविकरणको लागि रु. ५०००/-
पुरानो राहदानी च्यातिएको, केरमेट गरिएको, कुनै तरिकाले बिगारेको, ट्राभल्स डकुमेन्टबाट फिर्ता आएको, हराएको वा ड्यामेज भएको हकमा रु. १०,०००/- (पुरानो राहदानी सहित)
प्रक्रिया पुगेको भए पेश भएकै दिन
कोठा नं. ११
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .