नाबालक परिचय पत्र
Charge (English)
निशुल्क
Duration (English)
प्रक्रिया पुगेको भए पेश भएकै दिन
Documents
- फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहको सिफारिस ।
- बाबुआमाको नेपाली नागरिकता प्रमाणपत्र ।
- जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।
- संरक्षकको नेपाली नागरिकता प्रमाणपत्र ।
- हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
Procedures
कोठा नं. ८
