E-passport/राहदानी नयाँ MRP
Charge (English)
रु. ५०००/-
Duration (English)
प्रक्रिया पुगेको भए पेश भएकै दिन
Documents
विद्युतिय राहदानी नयाँको लागि
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको Onlile फारम ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
राहदानी नयाँको लागि
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको फारम २ प्रति।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
Procedures
कोठा नं. ११