MRP राहदानी हराएको/नविकरण
Charge (English)
नविकरणको लागि रु. ५०००/-
पुरानो राहदानी च्यातिएको, केरमेट गरिएको, कुनै तरिकाले बिगारेको, ट्राभल्स डकुमेन्टबाट फिर्ता आएको, हराएको वा ड्यामेज भएको हकमा रु. १०,०००/- (पुरानो राहदानी सहित)
Duration (English)
प्रक्रिया पुगेको भए पेश भएकै दिन
Documents
- राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र ।
- हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति ।
- सक्कलै रादानी ।
- विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
Procedures
कोठा नं. ११
