संस्था दर्ता
Charge (English)
रु. १०००/-
Duration (English)
पेश भएकै दिनदेखि प्रक्रिया सुरु भई प्रक्रिया पुगेको दिन ।
Documents
- साधारण भेलाबाट पारित भएको कार्य समितिको संस्थादर्ता सम्बन्धि निर्णय ।
- तदर्थ कार्यसमितिका पदाधिकारीहरुको फोटोसहितको वैयक्तिक विवरण ।
- सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ।
- कार्यसमितिका सदस्यहरुले सहिछाप गरेको विधान ३ प्रति ।
- तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
- कार्यसमितिका सदस्यहरुको चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन ।
Procedures
कोठा नं. १०
