संस्था नविकरण
Charge (English)
आश्विन मसान्त सम्म रु. ५००/- त्यसपछि रु. १०००/-
Duration (English)
पेश भएकै दिन
Documents
- लेखापरीक्षण प्रतिवेदन २ प्रति ।
- गैर सरकारी संस्थाको वार्षिक प्रतिवेदन ।
- सम्बन्धित स्थानीय तहको सिफारिस ।
- नविकरण सम्बन्धि कार्यसमितिको निर्णय ।
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
- वैदेशिक सहयोग भए समाज कल्याण परिषद्को सिफारिस पत्र ।
Procedures
कोठा नं. १०
