संस्थाको विधान संशोधन
Charge (English)
निशुल्क
Duration (English)
पेश भएकै दिन
Documents
- विधानको फोटोकपी ।
- संशोधित विधानको ३ प्रति ।
- संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी ।
- साधारण सभाबाट दुई तिहाई बहुमतले पारित गरेको विधान संशोधन सम्बन्धि निर्णयको फोटोकपी ।
- संशोधन गर्नुपर्ने दफा उल्लेख भएको संस्थाको पत्र ।
Procedures
कोठा नं. १०
