हातहतियार नामसारी
Charge (English)
रु. १०००/-
Duration (English)
कागजातहरु पुरा भए पेश भएकै दिन
Documents
- हातहतियार तथा खरखजाना ऐनको अनुसूची १ (क) र (ख) बमोजिम भरिएको फाराम ।
- हकदार खुल्ने कागज ।
- हातहतियार खरखजानाको अनुमतिपत्र ।
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
Procedures
कोठा नं. १०
