सम्पर्क
गुनासो गर्नुहोस्
गृह मन्त्रालय
टेलिफोन निर्देशिका
नेपाली
English
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला परिचय
कार्यालय परिचय
संगठन संरचना
पूर्व कार्यालय प्रमुखहरूको नामावली
कर्मचारी विवरण
नागरिक सेवा वडापत्र
कोठा नं. सहितको नागरिक वडापत्र
प्रगति विवरण
कार्य सम्पादन सम्झौताको प्रगति विवरण
मासिक प्रगति विवरण
(स्वत: प्रकाशन (Proactive DIsclosure)
वार्षिक प्रगति विवरण
नागरिक सुनुवाई
घुम्ती शिविर सञ्चालन
अन्य
विपद् व्यवस्थापन
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (DPRP)
आपत्कालिन कार्ययोजना
कार्ययोजना
DDMC का निर्णयहरू
राहत वितरण सम्बन्धी विवरण
प्रकाशनहरु
राहदानी विवरण
डाउनलोड
निवेदन ढाँचा / नमुना
सम्पर्क विवरण
ग्यालेरी
ग्यालेरी
खोज्नुहोस
२०८३ बैशाख ११ गते छत्रदेव गाउँपालिका वडा नं.५ सार्वजनिक मा.वि. युवा लक्षित लागू औषध नियन्त्रण/आत्महत्या न्यूनीकरण/योग शिक्षा र गाउँपालिकाको सभाहलमा स्थानीय तहमा शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह र लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया।
प्रमुख जिल्ला अधिकारी श्री गोपालप्रसाद अर्यालज्यूको बिदाई तथा फेरिभेटौला कार्यक्रम सम्पन्न ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ प्रभातफेरी कार्यक्रम सम्पन्न
निजामती सेवा दिवस, २०८२ को अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा यस कार्यालयमा कार्यरत तेज प्रसाद दमासे (खरिदार)लाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी ।
"व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन" भन्ने नाराका साथ २२ औं निजामती सेवा दिवस, २०८२ भव्यताका साथ सम्पन्न गरियो।
आज मिति २०८२-०४-३० गते जिल्ला प्रशासन कार्यालयको आयोजनामा, जिल्ला स्थित सुरक्षा निकायहरु सबै, जिल्ला अस्पताल, विपद्सँग सम्बन्धित सरकारी कार्यालय र अन्य संघ संस्थाहरुको समन्वयमा पूर्वतयारी अभ्यास (SIMULATION EXERCISE) कार्यक्रम सम्पन्न भएको छ।
बधाई, शुभकामना एवम् फेरिभेटौला कार्यक्रम सम्पन्न ।
सेवा प्रवाह सम्बन्धमा सहजीकरण समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न। २०८२-०३-२२ गते
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत कर्मचारीका लागि न्यायीक क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न।
जिल्ला प्रशासन कार्यालयको मुख्य आयोजना तथा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, जिल्ला प्रशासन कार्यालयबाटहुने नागरिकता, राहदानी लगायतका सेवाप्रवाह सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको मुख्य आयोजना तथा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र जिल्ला प्रशासन कार्यालयबाट हुने नागरिकता, राहदानी लगायतका सेवा प्रवाह सम्बन्धमा सचेतना कार्यक्रम शितगंगा नगरपाल
अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठान जिल्लाबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक पाणिनी गाउँपालिका स्थित पणिनी तपोभूमिमा सम्पन्न भएको छ। २०८१-११-२२ गते बिहीबार
लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत मिति २०८१ माघ २९ गते युवा लक्षित लागू औषध विरुद्धको सचेतनामुलक कार्यक्रम पाणिनी गाउँपालिका ४ मा अवस्थित धौराली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको माझ प्रस्तुत गरियो।
लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत मिति २०८१ माघ २८ गते युवा लक्षित लागू औषध विरुद्धको सचेतना मुलक कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं.१ सन्धिखर्कमा अवस्थित श्री गौरीशंकर ईङ्गलिस बोर्डिङ स्कुलमा सम्पन्न भयो ।
लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत मिति २०८१ माघ २४ गते युवा लक्षित लागू औषध विरुद्धको सचेतना मुलक कार्यक्रम छत्रदेव गाउँपालिका ४ बल्कोट स्थित श्री महेन्द्र बिद्याबोध नेत्रलालराममणी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सक्रिय स
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना एवं मालारानी गाउँपालिकाको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा समन्वय, सहजीकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत युवा लक्षित लागू औषध विरुद्धको सचेतना मुलक कार्यक्रम सन्धिखर्क न.पा.-१२, स्थित श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयमा ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको मुख्य आयोजना तथा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालनका क्रममा लिएका तस्विरहरु ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको मुख्य आयोजना तथा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र शान्ती सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामुलक कार्यक्रमका तस्बिरहरु ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा युवा लक्षित लागू औषध विरुद्धको सचेतनामुलक कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालज्युको अध्यक्षता तथा प्रस्तुतिकरण सहित सम्पन्न गरियो।
यस कार्यालयमा करिब दुई वर्षदेखि सहायक प्रमुख जिल्ला अधिकारी तथा गत एक महिना देखि नि.प्रमुख जिल्ला अधिकारीको रुपमा सफल कार्यभार पश्चात सरुवा हुनुभएका श्री मेघनाथ पाध्या ज्युलाई आगामी सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा सहित विभिन्न कार्यक्रमहरु (कार्यालय सरसफाइ, विभिन्न खेलकुद प्रतियोगिता) को आयोजना गरि निजामती सेवा दिवस २०८१ सम्पन्न गरियो।
लागू औषध तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन २०८१।०२।२५ गते ज्योति मा.वि. शितगंगा न.पा. ठाडा, अर्घाखाँची
करिब दस महिनाको बसाई पछि गृह मन्त्रालयमा सरुवा हुनुभएका प्र.जि.अ. श्री कमलराज ढकालज्युलाई आगामी सफल कार्यकालको शुभकामना साथै सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित सेवानिवृत्त पछिको समय थप सकृय, उर्जाशिल र सेवामूलक रहोस भन्ने शुभकामना ।
"स्थानीय सोत र प्रविधिको समेत प्रयोग गरौं भुकम्प थेग्ने संरचना बनाऔं।" २६ औं राष्ट्रिय सुरक्षा भुकम्प दिवस-२०८० भुकम्प स्मृति तथा भुकम्पीय सचेतना प्रभातफेरी कार्यक्रम ।
लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता : व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता लागू औषध दुरुपयोग तथा अबैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस २६ जुन, २०२३ को अवसरमा सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा अन्तरक्रिया, र्याली तथा सडक नाटक प्रदर
मिति २०८०।०१।२९ गते प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालको अक्ष्यक्षतामा सम्पन्न जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय भएका छन् । उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, सन्धीखर्क न पा प्रमुख, मालारानी गा पा अध्यक्ष, राजनीत
राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्यक्रम वडास्तरबाट संचालन गर्ने सन्दर्भमा सन्धिखर्क नगरपालिकाका १२ वटै वडाबाट एकसाथ थालनी गर्न वडाध्यक्ष सचिव, वडासचिव/ रुजु अधिकारी र सम्वन्धित कर्मचारीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न । कार्यक्रम प्रमुख जिल्ला अ
२०८० जेठ ३ र ४ गते माननीय सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री श्री शुशिला श्रीपालीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न विभिन्न ४ वटा कार्यक्रमका केही झलकहरु: १। जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न विकास कार्यक्रम/आयोजना सम्वन्धी अन्तरकृया तथा छल
जिल्ला प्रशासन कार्यालयमा कार्यरत अधिकृत स्तर मुनिका कर्मचारी बीचको कार्यसम्पादन मूल्याङ्कनको आधारमा २०८० बैशाख महिनाको उत्कृष्ट कर्मचारी बन्न सफल हुनु भएकोमा श्री कृष्ण प्रसाद ज्ञवाली रा.प.अंन द्वितिय (खरिदार) राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन/प्रशासन
पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची
.