2077-10-08
2077-10-08
तस्बिर :
जिल्ला प्रशासन कार्यालयको आयोजनामा भूमिकास्थान नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयसंग संम्बन्धित स्थानीय तहबाट हुने सिफारिस लगायतका सेवाप्रवाहमा द्वविधा कम गर्न कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .