Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन सम्बन्धी सूचना

२०७५-१०-१६ २०७५-१०-१६

Banner_Design.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र भूमिकास्थान नगरपालिकाको सहयोग तथा समन्वयमा यहि मिति२०७५।१०।२४ गते विहान ९ बजेदेखि भूमिकास्थान नगरपालिका वडा नं. १० स्थित धनचौर स्वास्थ्य चौकी र ऐ. २५ गते वडा नं. ४ स्थित शान्ति मा.वि. धारापानीमा एक/एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन गरिने भएको हुँदा उक्त दिन प्रदान गरिने सेवा/सुविधा लिन उपस्थितिको लागि सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचना प्रकाशन गरिएको छ । उक्त शिविरमा देहाय बमोजिमका सेवाहरू प्रदान गरिने व्यहोरा जानकारी गराईन्छ ।

क्र.सं.

प्रदान गरिने सेवाहरू

१.

नागरिकता वितरण

२.

फोटो सहितको मतदाता नामावली संकलन

३.

सन्धिखर्क जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा शिविर सञ्‍चालन

४.

RIM र SIM Card वितरण

५.

समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्‍चालन

६.

उद्योग/व्यापारिक फर्म दर्ता तथा नविकरण

७.

लागु औषध निषेध, मदिरा नियन्त्रण, लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान सञ्‍चालन

८.

माटो परिक्षण, किरा तथा रोग परिक्षण

९.

झाडी सुधार कार्यक्रम

१०.

सार्वजनिक सुनुवाई

  • RIMSIM Card लिनका लागि सरकारी निकायबाट जारी भएको नागरिकता/लाईसेन्स वा परिचयपत्र र १ थान फोटो आवश्यक पर्नेछ ।)

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
निर्णय(1).pdf 1.04 MB

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .