2075-11-19
2075-11-19
तस्बिर :
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पाणिनी गाउँपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७५।१२।२ गते पाणिनी गाउँपालिका वडा नं. ३ स्थित दुर्वाशेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको हुँदा उपस्थितिको लागि सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचना प्रकाशन गरिएको छ । उक्त शिविरमा देहाय बमोजिमका सेवाहरू प्रदान गरिने व्यहोरा जानकारी गराईन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .