Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन सम्बन्धी सूचना

२०७५-१२-१० २०७५-१२-१०

Banner_new.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७५।१२।२६ गते छत्रदेव गाउँपालिका वडा नं. ५ छत्रगञ्‍ज स्थित सार्वजनिक माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने एकिकृत घुम्ती सेवा शिविर सञ्‍चालन गरिने भएको हुँदा सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचना प्रकाशन गरिएको छ । उक्त शिविरमा देहाय बमोजिमका सेवाहरू प्रदान गरिने व्यहोरा जानकारी गराईन्छ ।

क्र.सं.

प्रदान गरिने सेवाहरू

१.

नेपाली नागरिकताको प्रमाणपत्र वितरण

२.

फोटो सहितको मतदाता नामावली संकलन

३.

निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण

४.

निःशुल्क आँखा परिक्षण

५.

निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा

६.

पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर तथा फिस्टुलाको निःशुल्क स्क्रिनिङ्ग तथा रिङ्ग पेशरी राख्‍ने सेवा

७.

लागु औषध निषेध, मदिरा नियन्त्रण र लैङ्गिक हिंसा विरूद्ध सचेतना अभियान

८.

माटो परिक्षण

९.

मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो न्यूनिकरणका लागि सचेतना अभियान सञ्‍चालन

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .