2075-09-20
2075-09-20
गृह मन्त्रालयको च.नं. १०९३ मिति २०७५-०९-०५ को परिपत्रानुसार news24 a premium news channel ले आफ्नो पूर्व समाचार संयोजक सुशिलबाबु अर्यालको मिति २०७५-०१-१२ गते उपरान्त उक्त च्यानलसँग कुनै आवद्धता नरहेकोले च्यानको नाम दुरुपयोग गरी अनुचित लाभ लिन सक्ने विषयमा जानकारीको लागि लेखिपठाएकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .