मिति २०७६-०४-२६ देखि २०७६-०५-०८ गतेसम्म फाराम पेश भएका राहदानी तयार
2076-05-27
2076-05-27
यस कार्यालयबाट मिति २०७६-०४-२६ देखि २०७६-०५-०८ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| प्राप्त_राहदानी.pdf | 1.46 MB |
