मिति २०७६-०४-१४ देखि २०७६-०४-२४ गतेसम्म फाराम पेश भएका राहदानी तयार
2076-05-10
2076-05-10
यस कार्यालयबाट मिति २०७६-०४-१४ देखि २०७६-०४-२४ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| मिति_२०७६_०४_१४_देखि_२०७६_०४_२४_गतेसम्म.pdf | 1.38 MB |
