2078-07-26
2078-07-26
तस्बिर :
मिति २०७८/७/२४ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू र प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत प्रहरीलाई न्यायिक कार्यसम्पादन सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्ला न्यायाधीश वासुदेव घिमिरे, श्रेस्तेदार महेश खनाल, सहायक जिल्ला न्यायधिवक्ता निराजन शर्मा, प्र जि अ हरि घिमिरे, स प्र जि अ विक्रम थापा र विनोद खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .