२३ औ भूकम्प सुरक्षा दिवस मनाइएको
२०७७-१०-०२
२०७७-१०-०२
जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा २३ औ भूकम्प सुरक्षा दिवस मनाइएको छ । उक्त अवसरमा सशस्त्र प्रहरीले विपद्को समयमा "स्ट्रेचर बनाउने र आगो निभाउने" सम्बन्धी र नेपाली सेनाले "कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू र फायर फाइटिङ ड्रिल" सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको थियो ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| IMG_20210115_091623.jpg | 8.18 MB |
