2075-11-13
2075-11-13
यस कार्यालयबाट मिति २०७५-१०-१८ देखि २०७५-१०-२९ गतेसम्म राहदानी बनाउनको लागि आवेद दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| राहदानी_लिष्ट.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .