2076-04-15
2076-04-15
यस कार्यालयबाट मिति २०७६-०३-१७ देखि २०७६-०४-०३ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| राहदानी(7).pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .