Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी सम्बन्धी सूचना

2076-04-27

2076-04-27


यस कार्यालयबाट मिति २०७६-०४-०४ देखि २०७६-०४-१३ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।

 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .