Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी सम्बन्धी सूचना

2075-12-10

2075-12-10


यस कार्यालयबाट मिति २०७५-११-११ देखि २०७५-११-२३ गतेसम्म राहदानी बनाउनको लागि आवेदन दिनु भएका तपशिल बमोजिमका आवेदकहरुको राहदानी तयार भईसकेका छन् । सार्वजनिक विदाको दिनमा बाहेक नेपाली नागरिकता, राजश्व बुझाएको रसिद, पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानुहुन अनुरोध छ ।

फाईलको नाम डोउनलोड
Passport(1).pdf

पछिल्लो अपडेट गरिएको : 2083-01-17 17:03:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .