Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संस्था नविकरण सम्बन्धी सूचना

२०७५-०६-०८ २०७५-०६-०८

मिति २०७५-०२-२४ को माननिय गृहमन्त्री ज्यूको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय वा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध भएका गैह्र सहकारी संस्था, अर्न्तराष्ट्रिय गैह्र सहकारी संस्था तथा प्रतिफल वितरण नगर्ने संस्था (Non Profit Distributing Agency) हरुको ३ वर्ष सम्मको नविकरणको अवस्था हेरी नविकरण नभएको पाईएमा तत् निकायबाट १५ दिने सूचना जारी गरी नविकरण गर्न लगाउने गरी  निर्णय भएकोमा पुन मिति २०७५-०५-३१ मा (माननिय मन्त्रीस्तर) बाट ३५ दिने म्याद थप गी दिने निर्णय भएकोले २०७५-०६-०८ देखि ३५ दिन २०७५-०७-११ गते भित्रमा नविकरण गर्नु हुन अन्यथा खारेजी प्रक्रिया अघि बढ्ने व्यहोरा जानकारी गराईन्छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .