Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण

2075-09-09

2075-09-09


आज मिति २०७५-०९-०९ गते सोमबारका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा यातायात व्यवस्थापन तथा सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।

निर्णयहरु:

  1. अर्घाखाँची जिल्लामा सार्वजनिक यातायात प्रभावकारी एवं व्यवस्थित रूपले सञ्‍चालन गर्ने सम्बन्धमा विगतमा भएका विभिन्न बैठकद्वारा गरिएका निर्णयको कार्यान्वयनको अवस्था समिक्षा गरियो ।
  2. सवारी दुर्घटना जोखिमको न्यूनिकरण गर्न जिल्ला स्थित सबै यातायात व्यवसायीहरूले तत्परता देखाउने, विगतमा भएका निर्णयहरूलाई प्रभावकारी रूपमा शिघ्र कार्यान्वयन गर्ने र सो को प्रभावकारिता १ महिनाभित्र बस्ने अर्को बैठकमा पेश गर्ने ।
  3. सुरक्षा निकायहरूबाट सवारी दुर्घटना जोखिम न्यूनिकरणका लागि थप निगरानी, चेकजाँच र कारवाही गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .