Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालयको अर्द्धवार्षिक कार्यप्रगति प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम

२०७६-११-१५ २०७६-११-१५

20200226_140424.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा कार्यालयको अर्द्धवार्षिक कार्यप्रगति प्रस्तुतिकरण र शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र विकास निर्माणका सम्बन्धमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य माननीय चेत नारायण आचार्य, माननीय रामजी घिमिरे, माननीय निर्मला क्षेत्री, माननीय जाल्पा भुसाल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, त्यसैगरी जिल्ला स्थित विभिन्न संघ/संस्थाका अध्यक्ष/प्रतिनिधि, कार्यालय प्रमुखहरू र पत्रकारहरूको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विजयराज पौडेलले जिल्ला प्रशासन कार्यालयको अद्धवार्षिक कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न, सुशासन प्रवर्द्धन गर्न र विकासात्मक गतिविधिहरूमा जिल्ला प्रशासन कार्यालयले खेल्दै आएको समन्वयात्मक भूमिका, देखिएका जटिलता र समाधानका उपाय सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रकाश पार्नुभएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .