Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना अधिकारीको बैठक सम्पन्न

2076-03-30

2076-03-30


मिति २०७६।३।३० गते प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा सूचना अधिकारीहरूको बैठक सम्पन्न भयो ।  उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी / सूचना अधिकारी / प्रबक्ता बिष्णुराज बेल्बासेले सरकारी कार्यालयले स्वतः प्रकाशन गर्नु पर्ने विवरण (Proactive Disclosure) को ढाँचाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त बैठकमा विभिन्न कार्यालयहरूका ३५ जना सूचना अधिकारीहरूको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सूचना अधिकारीले सूचनाको पहुँच बृद्धिका लागि भएका केही समस्याहरू भए खुलेर राख्‍न र कुनै पनि विषयको सूचनाहरू माग भएमा अभिलेख राखी कानूनले तोकेको समयभित्र उपलब्ध गराउन सूचना अधिकारीहरूलाई निर्देशन दिनु भयो ।

पछिल्लो अपडेट गरिएको : 2080-02-09 09:55:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Powered By: ProActive Developers