Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

निजामती सेवा दिवस २०७६

२०७६-०५-२२ २०७६-०५-२२

69358284_2426450837403402_2599582917873106944_o.jpg तस्बिर :

सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ अर्घाखाँची जिल्लामा १० औ निजामती सेवा दिवस २०७६ मनाउने सन्दर्भमा तपशिलका कार्यक्रमहरू गरी मनाइयो । 

  • कर्मचारी मिलन केन्द्र र ब्याडमिन्टन संघ अर्घाखाँचीको संयुक्त व्यवस्थापनमा मिति 2076/05/15 गते साझ 5:00 बजेदेखि मिति 2076/05/21 गते सम्म खुला तथा राष्ट्रसेवक स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
  • मिति 2076/05/21 र २२ गते कार्यालय परिसरमा साँझ दिपावली गरियो ।
  • मिति 2076/05/22 गते सबै कार्यालयहरुले पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरियो ।
  •  निजामती सेवाका एक जना पुरुष र एक जना महिला जेष्ठ कर्मचारीलाई २२ गते दोसल्ला ओढाई सम्मान गरियो ।
  • डिभिजन वन कार्यालय अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सशस्त्र प्रहरी बल नेपाल 36 नं. गुल्मको व्यवस्थापनमा मिति 2076/05/21 गते बिहान 8:00 बजे सन्धिखर्क स्थित बाहुन डाँडामा 250 थान तेजपात वृक्षारोपण सम्पन्न ।
  • मिति 2076/05/22 गते बिहान 7:00 बजे करिब 300 जना कर्मचारीहरू निर्धारित पोशाकमा सन्धिखर्क स्थित शान्ति बगैचामा उपस्थित भई प्रभातफेरी कार्यक्रम गरि जिल्ला समन्वय समितिको सभाहलमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त प्रवचनमा राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, पत्रकार महासंघ र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी समेतको उपस्थित रहेको ।
  • मिति 2076/05/22 गते बिहान 8:30 बजे महिला राष्ट्रसेवक कर्मचारीहरू बिच मेच घुमाइ प्रतियोगिता सम्पन्न  ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .