Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

2076-03-06

2076-03-06


64633782_1698106677000212_2092157116243509248_n.jpg तस्बिर :

अन्तर्राष्ट्रिय योग दिवस २१ जुनको उपलक्ष्यमा यस अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइयो । अन्तर्राष्ट्रिय योग दिवस २१ जुन जिल्ला आयोजक समितिको आयोजनामा आज २०७६।०३।०६ गते बिहान ५:३० बजे स्थानीय सिद्देश्वर शिवालय मन्दिरमा भेला जम्मा भई पतञ्‍जली योग समितिको आयोजनमा प्रोटोकल (नमूना सुक्ष्म योग) प्रदर्शन पश्चात विभिन्न नारा र प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न भयो । प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा संक्षिप्त सभाको आयोजना गरियो । प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न सो सभाको अवसरमा नमूना योग अभ्यास (सूर्य नमस्कार, मयुरासन, सर्वाङ्गासन) प्रदर्शन, योग सम्बन्धी गीत प्रस्तुतिकरण र कविता वाचन गरिएको थियो । करिब ३०० जनाको सहभागिता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख श्री पिताम्वर शर्मा भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-19 13:27:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .