Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अर्घाखाँची र गुल्मी जिल्लाको संयुक्त सुरक्षा समितिको बैठक सम्पन्न

२०७५-०९-२९ २०७५-०९-२९

IMG_20190112_114756.jpg तस्बिर :

मिति २०७५।०९।२८ गते अर्घाखाँची जिल्लाको नरपानीमा अर्घाखाँची र गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु क्रमश श्री प्रेमलाल लामिछाने र यदुनाथ पौडेल एवं दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा संयुक्त सुरक्षा समितिको बैठक सम्पन्न भयो । उक्त बैठकमा सिमाना जोडिएका छिमेकी जिल्ला अर्घाखाँची र गुल्मी बिच आपसमा सहयोग, समन्वय र सहकार्य गर्न सकिने शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवाप्रवाह, विवाद समाधान, सवारी दुर्घटना न्यूनिकरण लगायतका विविध विषयमा छलफल भएको थियो । सो बैठकबाट विभिन्न विषयमा ७ बुदे निर्णय समेत भएको छ ।

मिति २०७५।०९।२८ गते प्रमुख जिल्ला अधिकारी श्री प्रेमलाल लामिछानेबाट ईलाका प्रहरी कार्यालय सिद्धाराको निरीक्षण/अनुगमन तथा शान्ति सुरक्षा, सेवाप्रवाह लगायतका विषयमा स्थानीय नागरिकहरुबिच अर्न्तक्रिया सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 12:52:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची .